Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


कलाकार डा. साहको प्रस्तुतिमा “तिम्रो प्यारमा” नामक बोलको गीत सार्वजनिक(भिडियाेसहित)

काठमाडाैं । सामाजिक अभियन्ता एवं कलाकार डा. धर्मेन्द्रकुमार साहको शब्द एवं गायिका सुमिना लोलेको आवाजमा “तिम्रो प्यारमा” बोलको गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसरमा सोमबार एक कार्यक्रमकाबीच लभ स्टोरी गीत “तिम्रो प्यारमा” सार्वजनिक गरिएको हो । एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको गीतमा नरहरी प्रेमीको संगित रहेकाे छ । हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको…