Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु, केही सम्पर्क विहीन

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको छ । जेनजी युवाको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा २ जना प्रहरीको मृत्यु भएको प्रहरीले बताएको हो ।महाराजगञ्जमा कार्यरत २ जना प्रहरीको मृत्यु भएको पुष्टि भएको प्रहरीले बताएको छ । बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्ने बारेमा अहिलेसम्म यकिन विवरण नआएको प्रहरीले बताएको…