काठमाडौं । नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ बाट उनीहरुकाे उद्धार गरी स्याफ्रुबेंसी ल्याइएको हाे । उनीहरूको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो । निर्देशनालयले बेपत्ता भएका अन्य ४ जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र…