Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


बंगलादेशमा हुने काभा पुरूष नेसन्सका लागि नेपालको तयारी अन्तिम चरणमा

काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ। काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे। नेपालले आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्न लागेको छ। यसको तयारीका लागि नेपाली टोलीले गत असोज २…