काठमाडौं । सरकारले बन्द गरेका २६ सामाजिक सञ्जाल मध्ये ८ वटा सरकारको सम्पर्कमा आएकाे जनाएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेका मध्ये सोही बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् । नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै…