Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रधानमन्त्री कार्कीले गरिंन योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषदसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार दिउँसाे प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषदसँग छलफल गर्नुभएको थियाे । प्रधानमन्त्री कार्कीले योजना आयोगसँगको छलफलमा…