Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


काठमाडौं उपत्यकाका सडकमा दशैंमा टीका लगाउनेको चहलपहल बढ्यो

काठमाडाैं । नेपालीहरुको महानपर्व विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै बिहीबार काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो । काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा…