Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


नवनियुक्त सञ्चारमन्त्री खरेलसहित ४ जना मन्त्रीले लिए शपथग्रहण

काठमाडौं । नवनियुक्त ४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ४ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएकाे हाे । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, मदन परियार र ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश…