काठमाडौं । सबै प्रदेशमा साधारणतया माैसममा बिहीबार दिउँसाे बदली हुने भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै, बिहीबार राति भने सबै प्रदेशमा साधारणतया बदली हुने…