Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


बडा दशैंको बिदा सकिएसँगै सिंहदरबारमा चहलपहल बढ्दै

काठमाडाैं। नेपालीहरुको महान पर्व विजया दशमीको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा चलहपहल बढ्न शुरु भएको छ । सिंहदरबारसहित देशका सरकारी कार्यालयहरुमा चहलपहल बढ्न शुरु भएको हो । यस वर्ष यहि असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका ५ दिन कोजाग्रत पूर्णिमा साेमबारसम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो…