Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


इलाम बजारमा अवरूद्ध भएकाे विद्युत ३६ घण्टापछि सुचारू

काठमाडौं । इलाममा गत शुक्रबार र शनिबार अविरल वर्षासँगै आएकाे बाढी र पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको जनाएकाे हाे। क्षतिग्रस्त लाइन मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार दिउँसो २ बजेदेखि विद्युत…