काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि घटेको छ। नेप्से ४५ दशमलव ३६ अंकले घटेर २ हजार ५ सय ५९ अंकमा कायम भएको हो । बजारमा ५ अर्ब ७६ करोडको कारोबार भएकाे छ। बजारमा कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको मूल्य बढेको हाे । २ सय ३२ को घट्दा एउटाको स्थिर रहेको…