Logo ७ आश्विन २०८२, मंगलबार | Wed Sep 24 2025


सर्लाहीमा पुलको रेलिङ मर्मतमा बेवास्ता

सर्लाही । सर्लाहीमा पूर्व–पश्चिम राजमार्गको फूलजोर पुलमा रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको छ । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलाको पुलमा रेलिङ भत्किएको डेढ वर्ष बितिसक्दा समेत मर्मत, सम्भारको काम हुन सकेको छैन् । २०७८ साल चैत १३ गते उक्त पुलबाट बस खोलामा खस्दा ४ जनाको मृत्यु समेत भएको…