काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक मंगलबारबाट सुरु हुँदैछ । मंगलबारबाट सुरु हुने बैठक आगामी ७ गतेसम्म बस्नेछ । बैठक ललितपुरस्थित बालकुमारीमा बिहान १० बजेबाट सुरु हुनेछ । बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ । बैठकमा…