Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


ए डिभिजनको मागसहित आन्दोलनमा उत्रिएका खेलाडीलाई एन्फाले बोलायो वार्तामा

काठमाडाैं । ए डिभिजनको मागसहित बिहीबारदेखि आन्दोलनमा उत्रिएका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्तामा बोलाएको छ। आइतबार एन्फाले प्रेस विज्ञप्तिमार्फत नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई सोमबार वार्ताका लागि आह्वान गरेको हो। गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शीर्ष डिभिजन लिगको साट्टो…