- डीवी विष्ट/ईमेज बझाङ । निर्माण भएको एक वर्ष बितिसक्दा पनि बझाङको जयपृथ्वी नगरपालिकाको कार्यालय भवन प्रयोगमा आउन सकेको छैन । आफ्नो भवन हुँदा हुँदै केही जनप्रतिनिधि र कर्मचारीको स्वार्थका कारण भाडाको घरमा कार्यालय बनाएको स्थानीयको आरोप छ । बझाङको जयपृथ्वी नगरपालिकाले कार्यालय स्थापनाको एक वर्ष अघि भवन निर्माण गरिए पनि अहिलेसम्म भाडाकै भवनमा कार्यालय राखिएको…