Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि

कैलाली, साउन ८ । सुदूरपश्चिमका बिहीबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा कञ्चनपुरका २६ जना, डोटीका सात र डडेल्धुराका दुइ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ । संक्रमण पुष्टि…