सर्लाही । जिल्लाको बागमती नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । झप्सी भीरबाट लड्दा ६५ वर्षीय वृद्ध ६० फिट तल खसेका छन् । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१ का अन्दाजी ६५ वर्षीय ललितबहादुर वाईवा रहेका छन् । मादक पदार्थ सेवन गरेका वाईवा भीरबाट लडेर घाईते भएको खबर प्राप्त हुनासाथ स्थानीयको सहयोगमा प्रहरीले उहाँलाई उद्धार…