बारामा राजावादीहरूको प्रदर्शन • Image Khabar Image Khabar


बारामा राजावादीहरूको प्रदर्शन


Imagekhabar
२५ पुष २०७७, शनिबार १६:२५

बारामा राजावादीहरूको प्रदर्शन

बारा । राष्ट्रियता जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै बारामा राजावादीले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय सरोकार मञ्चको अगुवाइमा जिल्लाको सिमरा, जितपुर, र पथलैयामा मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।.

राष्ट्रिय झण्डा बोकेका सहभागीले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वराजाका तस्वीरहरू र ब्यानर प्रदर्शन गरेका थिए ।

र्‍याली सिमरा, जितपुर हुँदै पथलैया परिक्रमा गरी पुनः सिमरा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्