Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


महोत्तरीका घाँस काट्न गएका सात बालिका कहाँ हराए ?

काठमाडौं । महोत्तरीमा सात जना किशोरी एकै पटक बेपत्ता भएका छन् । हिजो दिउसो घाँस काट्न गएका ती किशोरी सम्पर्कविहीन भएका हुन् । भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित सातजनाको समूह परिवारको सम्पर्कमा नरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिनुभयो । सम्पर्कविहीन भएका सबैजना विपन्न समुदायका रहेको प्रहरीले जनाएको…