नविन सिंह जनकपुर । प्रदेश–२ मा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपनि रोकथाम एवं नियन्त्रणका लागि सुरक्षा सर्तकता वा उपचारका लागि आवश्यक श्रोत साधन जुटाउन नसकेको अवस्था छ । प्रदेशसँग जोडिएका सिमानाकामा समेत भारतबाट आउने सर्वसाधारणको चेकजाँचका लागि कुनै व्यवस्था गरेको छैन । प्रदेश सरकार कोरोना नियन्त्रणका लागि चासो नदेखाएको आरोप लाग्दै आएका अवस्थामा प्रदेश सरकारले…