Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


वीरगञ्ज महानगरद्धारा ३ अर्ब ५५ करोडको बजेट प्रस्तुत, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता

वीरगञ्ज, असार १० । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको हो । विनियोजित बजेट मध्य चालु खर्चतर्फ १ अर्व ८६ करोड ३५ लाख, पुँजीगत खर्चतर्फ १ अर्ब ६२ करोड ३३…