Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कोरोनाको ग्राफ उकालो लाग्दै, प्रदेश २ मा खोप लगाउनको संख्या ३८ प्रतिशत मात्र

काठमाडौं । प्रदेश–२ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउनेको संख्या भने निराशाजनक देखिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरूमा पनि देखिन थालेको छ । सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा…