Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रदेश २ को नाम चाँडै टुंगो लाग्छ : मुख्यमन्त्री राउत

जनकपुर, मंसिर २९ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताउनुभएको छ । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने बताउनुभएको हो । प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै उहाँले विपक्षी दल र सरकारमा रहेका…