काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट भएको छ । प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो । रामसरोज बिहीबार चुनाव गर्नुपर्ने पक्षमा रहनुभएको छ भने कृष्ण आजै निर्वाचन गर्ने पक्षमा रहनुभएको छ । झडपका क्रममा कुर्सीसमेत…