जनकपुरधाम । कार्यकारिणी समितिका सदस्य वृशेषचन्द्र लाल र तात्कालिन संविधानसभा सदस्य डा. विजय कुमार सिंहसहित एक सयभन्दा बढी कार्यकर्ताले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा तात्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का पूर्व केन्द्रिय सदस्यहरू र जिल्ला एवं स्थानीय तहका नेताहरू रहेका छन् । उनीहरू तराई मधेश लोकतान्त्रिक पार्टी (लमलोपा)…