Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


बाघको आक्रमणमबाट पर्साको ठोरीमा एकको मृत्यु

काठमाडौं । पर्साको ठोरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ठोरी गाउँपालिका– ५ सुवर्णपुरका ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ठोरीका अनुसार घर भन्दा अलि परको गोठमा रहेका गोरु हेर्न गएका कान्छालाल नफर्केछि खोजी गर्ने क्रममा गए राती उनको शव बाघले आक्रमण गरेको अवस्थामा फेला परेको…