कैलाली, असार ४ । सुदूरपश्चिम प्रदेशका तीनजना मन्त्रीसहितको टोलीले कैलालीको गौरीफन्टा नाकाको अनुगमन गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी सहितको टोलीले नाकाको अनुगमन गरेको हो । अनुगमन गर्दे मन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्व तयारीमा…