Logo २४ भाद्र २०८२, मंगलबार | Wed Sep 10 2025


धनगढीमा क्यान इन्फोटेक सञ्चालन हुने

कैलाली । धनगढीमा क्यान इन्फोटेक सञ्चालनमा हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने भएको हो । पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो । मेलामा सूचना प्रविधिको बारेमा जानकारी…