Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


मन्त्री सिंहको पार्थिव शरिर बझाङ लगियो

बझाङ/कैलाली । मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर बझाङ पु¥याइएको छ । मन्त्री सिंहको पार्थिव शरीर दाहसंकारका लागि आजै नेपाली सेनाको हेलिकोप्टर मार्फत गृह जिल्ला बझाङ लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जोगेश्वर भण्डारीले बताउनुभयो । कैलालीमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएपछि उहाँको…