Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


धनगढीमा हुने डुवान समाधान गर्न उपमहानगर र प्रदेश सरकारबीच सहकार्य हुने

काठमाडौं । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारबीच धनगढीको डुवान समाधान गर्न सहकार्य हुने भएको छ । धनगढी उपमहानगरका विभिन्न ठाउँमा वर्षायाम सुरु भएसँँगै डुवान हुने समस्या समाधानका लागि प्रदेश भौतिक मन्त्रालय र धनगढी उपमहानगरपालिकाबीच सहकार्य हुने भएको हो । सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालयमा बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहित बैठक बसी धनगढीको डुवान हटाउने…