बैतडी । बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हाे । सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएकाे हाे । अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी…