Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


बैतडी जीप दुर्घटना अपडेट: मृतक ६ जनाकै पहिचान

बैतडी । बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु भएको हो । मृतक ६ जनाकै पहिचान खुलेकाे प्रहरीले बताएकाे छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे…