झापा । विगत एक महिनादेखि झापामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण गर्नुभएको छ । स्वर्गीय राजा महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेपछि उहाँलाई स्थानीयवासीले भव्य स्वागत समेत गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह बुहारी हिमानी र नाती हृदयेन्द्रलाई…