प्रकाश नेपाल (इमेज) इलाम । स्थानीय तहका विकासका योजना कोरोना कहरका कारण अलपत्र परेका छन् । संघीय सरकारले समयमा बजेट नपठाउँदा र विकासका योजनामा काम गर्ने श्रमिकको अभावसँगै जनताको सहभागिता घटेपछि विकास योजनाले गति लिन सकेका छैनन् । संघीय सरकारबाट राजस्व बाँडफाँटको रकम कम आउँदा स्थानीय तहमा विकासका योजना कार्यान्वयन हुन सकेका छैनन् । संघीय…