इलाम, मंसिर २६ । इलाम नगरपालिका–७, चोकबजारमा निर्माण गरिएको महिला चिया मजदुरको सालिक अनावरण गरिएको छ । इलाम नगरपालिकाद्वारा निर्माण गरिएको सालिकको नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्तरुपमा अनावरण गर्नुभएको हो । इलामको इतिहास बोकेको चिया र चिया टिप्ने मजदुरको सम्मानस्वरुप सालिक निर्माण गरिएको मेयर बस्नेतले बताउनुभयो । पहिले यस स्थानमा राजाको…