Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रदेश १ को नामकरणका लागि सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो । नाममा सहमति जुटाउन प्रदेश १ सरकारले यहि फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय…