ओखलढुंगा । कुनै बेला यात्रुको थेगिनसक्नुको भीड हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले बन्द भएकाे छ । सडक सञ्जाल गाउँगाउँमा पुगेर काठमाडौं, विराटनगर लगायतका शहरसम्मको यात्रा सहज भएका कारण यस विमानस्थल बन्द भएको हो । विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा परेका छन् । रुम्जाटार विमानस्थल सञ्चालनमा नआउनुको मुख्य कारण यात्रुको विश्वास गुमाउनु पनि हो ।…