Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थको अभावमा परम्परागत विधिबाट सीमित महिलाले मात्रै बुन्दै आएका छन् । पहिले गाउँघरमा घरैपिच्छे खाडीका कपडा बुन्ने चलन भए पनि आयातित कपडाको प्रभावका कारण अहिले यो चलन हराइसकेको मानेभञ्ज्याङ गाउँपालिका–४ ध्याप्लु गाउँकी ६३ वर्षीया असारमाया राईले बताउनुभयो । जिल्लामा खाडीका कपडा…