Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


तेह्रथुमकाे आठराई गाउँपालिकामा बढी बेरुजु

प्रकाश पाक्साँवा तेह्रथुम । महालेखापरीक्षककाे कार्यालयले सार्वजानिक गरेको ५९ औं वार्षिक प्रगति प्रतिवेदनमा तेह्रथुम जिल्लाको ६ पालिकामध्ये छथर गाउँपालिका सबै भन्दा कम बेरुजु भएको उल्लेख गरेकाे छ । साेही प्रगतिप्रतिवेदनमा ० दशमलव ४४ प्रतिशत मात्रै बेरुजु भएको जनाएको छ । प्रतिवेदनमा सबैभन्दा धेरै आठराई गाउँपालिकामा बेरुजु रहेकाे छ । महालेखापरीक्षकले सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा १२…