सुनसरी । योङ कम्युनिस्ट लिग (वाइसीएल) को सुनसरी संयोजकमा धरानका नवीन केसी चयन भएका छन । वाइसीएल केन्द्रीय समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वाइसीएलको रिक्त रहेको सुनसरी अध्यक्ष पदमा केन्द्रीय समितिको बैठकले केसिलाइ जिल्लाको नेतृत्व गर्न संयोजकको जिम्मेवारी दिएको केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पालीले बताए । उनले वाइसीएल सुनसरीको इन्चार्जमा इटहरीका अबिनास लिम्बुलाई…