Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


मृत्यु भएका सोलुखुम्बुका वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको माग

सोलुखुम्बु । करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने…