Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


जुम्लाका ८ वटै स्थानीय तहद्वारा आर्थिक वर्षका लागि बजेट सार्वजनिक

काठमाडाैं। जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित ७ वटा गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । चन्दनाथ नगरपालिकाले ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख आठ हजार, पातारासी…