Logo २५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026


राजापुर नगरपालिकाका कर्मचारी विरोधमा

बर्दिया, असोज ५ । बर्दियाका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । निजामति कर्मचारीहरुको आधिकारीक टेड युनियनको निर्वाचनमा स्थानीय तहमा पदस्थापन भएका कर्मचारीहरुले भाग लिन नपाउने भनी गरेको निर्णयप्रति आपत्ती जनाउदै उनीहरु आन्दोलित भएका हुन् । आफुहरुलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको भन्दै कर्मचारीहरुले सोमबार हातमा कालोपट्टी बाँधेर बिरोध गरेका छन् । एउटै ऐन…