Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला

बर्दिया । बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । गत शुक्रबारदेखि बेपत्ता भएका राजापुर नगरपालिका-४ का २२ वर्षीय बुसाखि खानको शव भारतको बहराइच जिल्ला स्थित कैलाशपुरी ब्यारेजमा तैरीरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । युवकको शव भारतीयको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ । गर्मी छल्न…