Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


बर्दियामा रुख ढलेर च्यापिदा बालकको मृत्यु

बर्दिया । शक्तिशाली हावाहुरीका कारण रुख ढलेर च्यापिदा बर्दियामा १२ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार साँझ बाख्रा चराउन गएका मधुवन–७ का अमृत थापाको मृत्यु भएको हो । बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुग्दा आँपको रुख ढलेर उनलाई च्यापेको प्रहरीले बताएको छ । हावाहुरीले गर्दा जिल्ला भर…