कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका-६ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस दुर्घटना परी ८ जना घाइते भएका हुन् । शनिबार बिहान ९ बजेतिर लु २ ख ४२२६ नम्बरको बसले साइकललाई ठक्कर दिंदा एक जना साइकल यात्रीको मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । बसले लु ४ त ५४१९ नम्बरको ट्याक्टरलाई ठक्कर…