Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, शपथ आज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले शनिबार साझेदार ४ दलका ७ जनालाई मन्त्री बनाउँदै मन्त्रिमण्डल विस्तार गर्नुभएको हो । मन्त्रिमण्डल विस्तारसँगै गत पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जना मन्त्रीको जिम्मेवारी पनि तोकिएको छ । पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३…