अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने भएकाे छ । लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले ५ वर्षभित्रमा यस प्रदेशमा खानेपानीको विस्तार हुने बताउनुभएको हाे । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा…