काठमाडौं । पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडकखण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । साेही सडक खण्डको सिरूखर्क, माल्मुल क्षेत्रमा सडक चौडा बनाउनका लागि सडक बन्द गरिएको हो । आगामी पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। सडक…